अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज

सारांश

  • काठमाडौं, १५ पुस ।
  • नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ ।
  • २२ असोजमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।

काठमाडौं, १५ पुस । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ ।

२२ असोजमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ । २०७३ चैतमा ९३ हजार ६ सय अमेरिकी डलर तस्करी गर्न लागेको भन्दै प्रहरीले पाइलट अवालेलाई पक्राउ गरेको थियो ।

नेपाल एयरलाइन्सको २२९ विमान काठमाडौंबाट दुबई उडाउन लागेका बेला अवाले पक्राउ परेका थिए । पाइलट अवाले ९६ लाख ९० हजार धरौटी राखेर थुनामुक्त भइसकेका छन् ।

(kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
चिकित्सक संघ र  स्वास्थ्य मन्त्रालय विरूद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने !
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालय विरूद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने !
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’

तपाईंले छुटाउनुभयो कि?