अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
५० पटक हेरिएको
Shares
अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

सारांश

  • राँझा, १३ मङ्सिर , बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।
  • शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
  • भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नंको ट्र्याक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।

राँझा, १३ मङ्सिर , बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नंको ट्र्याक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।

नरैनापुरको फार्मले नेपालगञ्जबाट उक्त परिमाणको केराउ खरीद गरी स–सानो बोरामा राखेर निकासी गर्न लागिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
नाट्य रूपान्तरणमा ‘शून्य डिग्री’ सार्वजनिक
नाट्य रूपान्तरणमा ‘शून्य डिग्री’ सार्वजनिक
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
नेपालले पाँचौँ विकेट गुमायो
नेपालले पाँचौँ विकेट गुमायो
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने

तपाईंले छुटाउनुभयो कि?