असार १५ गते सोमवारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १५, २०७७
|
|
३६ पटक हेरिएको
Shares
असार १५ गते सोमवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।
  • श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।
  • धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मनपनि लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
बक्यौता रकम नतिरेपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयसहितका स्टलहरूमा सरकारको ताला
बक्यौता रकम नतिरेपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयसहितका स्टलहरूमा सरकारको ताला
शुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ
शुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ
घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र
घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र