कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

सारांश

  • दक्षिण कोरिया– दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
  • चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए।

दक्षिण कोरिया– दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए।

यो घटनासँगै कोरियामा पछिल्लो ११ महिनाको अन्तरमा सुतेकै अवस्थामा मृत्यु हुने वैधानिक नेपाली कामदारको संख्या ६ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले
धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले
एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी
एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
सन् २०२४: विमान दुर्घटनाको दुःखद् वर्ष
सन् २०२४: विमान दुर्घटनाको दुःखद् वर्ष
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र  ४ जना कामदारको मृत्यु
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ४ जना कामदारको मृत्यु
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा
साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा

तपाईंले छुटाउनुभयो कि?