अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए

सारांश

  • काठमाडौं ।
  • रुकुमको सिस्नेबाट अस्पताल हिडेका एक महिला र उनका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् ।
  • सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका छोरा एटियम जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

काठमाडौं । रुकुमको सिस्नेबाट अस्पताल हिडेका एक महिला र उनका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका छोरा एटियम जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केकी रेनुका घरदेखि तीन किलोमिटर टाढाको उदिनढुंगा जंगलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेकी हुन । प्रहरीका अनुसार दाउरा काट्न जंगल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई शनिबार खबर गरेका थिए ।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको प्रहरीको भनाइ छ । शव परीक्षण, थप अनुसन्धानपछि अन्य कुरा खुल्ने प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
गणतन्त्र बिरोधी शक्तिहरु सल्बलाए : महामन्त्री सि‌ह
गणतन्त्र बिरोधी शक्तिहरु सल्बलाए : महामन्त्री सि‌ह
मंसिर १४ गते आइतवारको राशिफल यस्तो छ
मंसिर १४ गते आइतवारको राशिफल यस्तो छ
यार्सागुम्बा सहित पक्राउ
यार्सागुम्बा सहित पक्राउ
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग

तपाईंले छुटाउनुभयो कि?