१६ सय ४ कोरोना संक्रमित उपचाररत

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २, २०७७
|
|
५८ पटक हेरिएको
Shares
१६ सय ४ कोरोना संक्रमित उपचाररत

सारांश

  • आज देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • १६ सय ४ संक्रमितको उपचार भैरेहको छ ।
  • २४ घन्टामा १ सय ३१ जना उपचारपछि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

आज देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । १६ सय ४ संक्रमितको उपचार भैरेहको छ । २४ घन्टामा १ सय ३१ जना उपचारपछि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन् । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २ हजार ५४ पुगेको छ ।

आजसम्म २१ लाख १७ हजार ५० जनाको पिसीआर परिक्षण भएको छ भने १६ सय ४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल भन्छन् :  सरकार पाँचै वर्ष चल्छ
अध्यक्ष नेपाल भन्छन् : सरकार पाँचै वर्ष चल्छ
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
डाक्टर पढ्न अर्बौं लगानी, बालुवामा पानी
डाक्टर पढ्न अर्बौं लगानी, बालुवामा पानी
प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति (सूचिसहित)
प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति (सूचिसहित)
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन
रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश
रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश
जमिन फाटेपछि गाउँबासीको जंगलमा बास
जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

तपाईंले छुटाउनुभयो कि?