आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !

सारांश

  • काठमाडौं, १४ मंसिर ।
  •   आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्।
  • तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो।

काठमाडौं, १४ मंसिर ।  आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ। यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरूले बताएका छन्।

जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको आलोचना गरेका छन्। सातजना विशिष्ट पाहुनाको स्वागत गर्ने जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको छ। जबकि यो सरकारको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम होइन। यसैबिच अाज जाेर सवारी साधनले पाले पाएका छन् । जाेर बिजाेर प्रणाली लागु गरेका कारण जनताले दुख पाइरहेकाे गुनासाे भन्दै सरकारलाइ गालि गर्नेहरूकाे जमात राम्रै देखिन्छ सडकमा । जाेर बिजाेर प्रणालीलाइ लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले उलंघन गर्न सार्वजनिक रूपमै अाव्हान गरिसकेका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी वैठकमा प्रचण्डले भने  हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.
पार्टी वैठकमा प्रचण्डले भने हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
आज १ सय ४१ संक्रमित थप
आज १ सय ४१ संक्रमित थप
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी
मंगलबार कस्तो रहला देशभरको मौसम?
मंगलबार कस्तो रहला देशभरको मौसम?

तपाईंले छुटाउनुभयो कि?