आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लियो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लियो

सारांश

  • त्रिपोली, २० वैशाख ।
  •   लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ ।
  • यस आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

त्रिपोली, २० वैशाख ।  लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ ।

यस आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

राजधानी त्रिपोलीमा रहेको सो कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीले जानकारी दिएका छन् ।

लिबियाको स्वास्थ्य मन्त्रालयले बुधबार नै १५ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको थियो ।

आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बुधबार बिहान भएको यस आक्रमणको स्लामिक स्टेट्स् (आइएस)का लडाकूले गरेका सरकारी अधिकारीले यसअधि नै दावी गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє☀ ℓιfє? уσυ? ℓινє,? αи∂☁ ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
नेपालीमा माओको शव हेर्ने आकर्षण
नेपालीमा माओको शव हेर्ने आकर्षण
जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु
जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
अपडेटः आयो २ सय ८९ स्थानीय तहको नतिजा, अघि बढ्यो एमाले
अपडेटः आयो २ सय ८९ स्थानीय तहको नतिजा, अघि बढ्यो एमाले
सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा
सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
इटहरीका मेयरले आफ्ना भनाई फिर्ता लिए
इटहरीका मेयरले आफ्ना भनाई फिर्ता लिए
एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक
एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

तपाईंले छुटाउनुभयो कि?