आजदेखि कोरोना ब्रिफिङ नहुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३६ पटक हेरिएको
Shares
आजदेखि कोरोना ब्रिफिङ नहुने

सारांश

  • स्वास्थ्य मन्त्रालयले कोभिड १९ को बारेमा जानकारी दिन दैनिक रुपमा गर्दै आएको प्रेस ब्रिफिङ आजबाट नहुने भएको छ ।
  • मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजदेखि नियमित प्रेस ब्रिफिङ नहुने बताएका हुन् ।
  • अब देखि हप्तामा दुई दिन आइतबार र बुधवारमात्रै कोभिड १९ को बारेमा ब्रिफिङ हुने हुनेछ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को बारेमा जानकारी दिन दैनिक रुपमा गर्दै आएको प्रेस ब्रिफिङ आजबाट नहुने भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजदेखि नियमित प्रेस ब्रिफिङ नहुने बताएका हुन् । अब देखि हप्तामा दुई दिन आइतबार र बुधवारमात्रै कोभिड १९ को बारेमा ब्रिफिङ हुने हुनेछ । दैनिक अपडेट भने मन्त्रालयको वेभसाइट, भाइबर र अन्य सामाजिक संजालमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?