आजदेखि विराटनगर अनिश्चितकालीन बन्द
सारांश
- विराटनगर २३, बैशाख ।
- आजबाट विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।
- विभिन्न संघसंस्थाको नेतृत्वमा उक्त बन्दको कार्यक्रम घोषणा भएको हो ।
विराटनगर २३, बैशाख ।आजबाट विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । विभिन्न संघसंस्थाको नेतृत्वमा उक्त बन्दको कार्यक्रम घोषणा भएको हो । विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्द घोषणा गरिएको छ ।
आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया