आजै ७४० कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
५७ पटक हेरिएको
Shares
आजै ७४० कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौ, १९ असार ।
  • नेपालमा आज कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिएका छन् ।
  • कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

काठमाडौ, १९ असार । नेपालमा आज कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
आज बानेश्वरका ८५ वर्षिय बृद्धको मृत्युभएसँगै हालसम्म संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ । देशको ७७ जिल्लामा संक्रमित पत्ता लागेका छन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ६ हजार १ सय ४३ घर फर्केका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
उखु किसानको घाउमा सरकारको नुनचुक
उखु किसानको घाउमा सरकारको नुनचुक
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
How to become successful, Kamal Bhandari of Sindhupalchowk, Buddhist Monks?
How to become successful, Kamal Bhandari of Sindhupalchowk, Buddhist Monks?
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?