आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ११, २०७७
|
|
५२ पटक हेरिएको
Shares
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सारांश

  • देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
  • जल तथा सम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
  • त्यस्तै, पश्चिमी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

जल तथा सम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै, पश्चिमी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, रातीसम्म सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।

सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भाना देखिएको छ । उच्च हिमाली भु(भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्दै सरकार : राजमो
संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्दै सरकार : राजमो
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
Neha Dhupia and Angad Bedi’s candid clicks
Neha Dhupia and Angad Bedi’s candid clicks
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

तपाईंले छुटाउनुभयो कि?