आज कुन देशको डलरको मूल्य कति छ ? हेर्नुस्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २६, २०७९
|
|
३९ पटक हेरिएको
Shares
आज कुन देशको डलरको मूल्य कति छ ? हेर्नुस्

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्री दर १४२ रूपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ८३ पैसा र बिक्री दर ९२ रुपैयाँ २५पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
ऋषी धमलालाई कारवाही गर्ने लालबाबु पण्डितको चेतावनी
सवारी दुर्घटनामा एकको मृत्यु !
सवारी दुर्घटनामा एकको मृत्यु !
घुससहित इन्जिनियर यादव र सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ
घुससहित इन्जिनियर यादव र सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी
शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी
अफगानिस्तानमा ११ नेपाली घाइते
अफगानिस्तानमा ११ नेपाली घाइते