आज पारशको जन्मदिन : परिवार पोखरामा पारस एक्लै चितवनतिर

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
६८ पटक हेरिएको
Shares
आज पारशको जन्मदिन : परिवार पोखरामा पारस एक्लै चितवनतिर

सारांश

  • काठमाडौं १५ पुस ।
  • आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।
  • शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् ।

काठमाडौं १५ पुस । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।

शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो ।

आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो ।

श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुग्नुभएको थियो । यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ ।

उहाँ पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
राजकुमार ह्यारीले गुरुङलाई विवाहको निम्तो पठाएपछि…
राजकुमार ह्यारीले गुरुङलाई विवाहको निम्तो पठाएपछि…
सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार
सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार
अनलाइन व्यवसाय सञ्चालनमा रोक नलगाउन आग्रह
अनलाइन व्यवसाय सञ्चालनमा रोक नलगाउन आग्रह
कृतज्ञताका साथ मुलुकभर मनाइँदै गुरु पूर्णिमा
कृतज्ञताका साथ मुलुकभर मनाइँदै गुरु पूर्णिमा
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
kaspersky antivirus review

तपाईंले छुटाउनुभयो कि?