आज सुनको मूल्य स्थिर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आज सुनको मूल्य स्थिर

सारांश

  • काठमाडौँ ।
  • नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
  • बुधबारको तुलनामा आज सुनको मूल्य स्थिर भएको हो ।

काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?