आज १३ सय १३ कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ असोज ।
  • नेपालमा कोरोना भाइरसका आज १३ सय १३ जना संक्रमित थपिएका छन् ।
  • संगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको छ ।

काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय १३ जना संक्रमित थपिएका छन् । संगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५१ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् । आज १४ सय ५५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?