आज ४२१ संक्रमित थप, ६३७ जना डिस्चार्ज
सारांश
- नेपालमा कोरोना भाइरसका आज ४ सय २१ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ४ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया