आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
सारांश
- साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको आधा घण्टामा नै नेप्से सूचक साढे ३ प्रतिशतले घटेको छ।
- यस अवधिमा नेप्से सूचक ७० अंकले घटेर १९६२ विन्दुमा झरेको छ भने १ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको आधा घण्टामा नै नेप्से सूचक साढे ३ प्रतिशतले घटेको छ।
यस अवधिमा नेप्से सूचक ७० अंकले घटेर १९६२ विन्दुमा झरेको छ भने १ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।-मेरोलगानी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया