आयल निगममा किन हुन्छ मासिक ५० करोड घाटा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
१
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ ।
  • भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो ।
  • मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।

काठमाडौं – नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।

गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

आजको नेपाल समाचारपत्रमा दैनिकमा खबर छ ।

(vallartainfo.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chhabi Lal Khanal

    We will need another kulman to improve the situation

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
सुसान्तले आत्महत्या गर्नु पहिले देखि नै औषधी खान छोडेको खुलासा
सुसान्तले आत्महत्या गर्नु पहिले देखि नै औषधी खान छोडेको खुलासा
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु
चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु
जापानमा चम्कदै धादिङका केशब अधिकारी
जापानमा चम्कदै धादिङका केशब अधिकारी
जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै
जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै
प्रचण्ड र माधव नेपाल अाेलीकाे विकल्प हाेइनन् : सिपी गजुरेल
प्रचण्ड र माधव नेपाल अाेलीकाे विकल्प हाेइनन् : सिपी गजुरेल
स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या
स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या
Mostbet-27 Türkiye’de Bahis Ve On Line Casino Bonus 2500+250fs

तपाईंले छुटाउनुभयो कि?