गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
४२ पटक हेरिएको
Shares
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने बताइरहेका बेला गोरखा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ।
  • माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने बताइरहेका बेला गोरखा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ।

माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिनाउ खोलामा बगाएको जिपका चार यात्रु तीन दिनसम्म अझै बेपत्ता
तिनाउ खोलामा बगाएको जिपका चार यात्रु तीन दिनसम्म अझै बेपत्ता
‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार
‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने
दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्

तपाईंले छुटाउनुभयो कि?