आस्था राणा मास्के बनिन् मिसेस नेपाल आईकन २०१९

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
आस्था राणा मास्के बनिन् मिसेस नेपाल आईकन २०१९

सारांश

  • काठमाडौं।
  •  मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन्।
  • काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न फाइनल प्रतियोगितामा निर्णायक मण्डलको अन्तिम प्रश्न- एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ?

काठमाडौं।  मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन्। काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न फाइनल प्रतियोगितामा निर्णायक मण्डलको अन्तिम प्रश्न- एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ? भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका उत्तरबाट उनि विजेता भएकी हुन्।

त्यसै गरी मिसेस नेपाल आइकनका प्रतियोगिका सब टाइटल विजताहरुमा आस्था राणा मास्के मिसेस र्याम्वाल्क, मोष्ट फोटोजेनीक, मोष्ट पपुलर, मन्दीरा अधिकारी  फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाईस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यट रहेका छन्।

एएनपी मेडिया हाउसद्वारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, आइडल स्कूलका संस्थापक निर्देशक पूर्ण लामा, सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द,  संगीतकार सरोज प्याकुरेल, एलिजा महर्जन, चन्दा थापा गिरी रहेका थिए।

उक्त कार्यक्रममा गृहणी, ब्यबसायी, शिक्षिका तथा जागिरे महिलाहरुले भाग लिएका थिए भने टप ८ मा पुग्न सफल भएका महिलाहरु बाट बिजेताको घोषणा गरिएको थियो। कार्यक्रम काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएका जानकारी आयोजक एएनपी मेडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले गराएका छन् भने उक्त कार्यक्रमका संयोजक शम्भु प्रसाद रेग्मी रहेका थिए। उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन  अश्विनी झाले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षको भेट नहुनुको संकेत !
एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षको भेट नहुनुको संकेत !
आजको राशिफल
आजको राशिफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
नेकपा एमालेका अध्यक्ष  केपि अोलि मधेस झर्दै ,
नेकपा एमालेका अध्यक्ष केपि अोलि मधेस झर्दै ,
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश

तपाईंले छुटाउनुभयो कि?