उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी

सारांश

  • सियोल,२८ माघ ।
  • दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् ।
  • दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।

सियोल,२८ माघ । दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

रियलमिटर संस्थाले गरेको उक्त सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले उत्तर कोरियाको आणविक समस्या सुल्झने कुरामा विश्वास नरहेको बताएका छन् । उनीहरुले यो वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्धलाई अझ कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी प्रशारण संस्था सिबीएसका निम्ति गरिएको उक्त सर्वेक्षणमा दक्षिण कोरियाका ५०१ जना वयस्क व्यक्तिलाई प्रश्न सोधिएको थियो । रियलमिटरले सर्वेक्षणलाई जतिसक्दो भरपर्दो बनाउने प्रयास गरिएको जनाएको छ ।दक्षिणपन्थी लिबर्टी कोरिया पार्टीका समर्थकहरुले भने वार्ताबाट खासै प्रगति नहुने बताएका छन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ
सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ
काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो
काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
दिपक मनांगेले सपथ ग्रहण गर्न नपाउने
दिपक मनांगेले सपथ ग्रहण गर्न नपाउने
मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ ?
मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ ?
नेपाल बचाउने जिम्मा कसको ?-कीर्तिनिधि विष्टको चर्चित लेख !
नेपाल बचाउने जिम्मा कसको ?-कीर्तिनिधि विष्टको चर्चित लेख !
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’
जेठ २६ गतेको राशीफल यस्तो छ
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,

तपाईंले छुटाउनुभयो कि?