उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ८, २०७९
|
|
३६ पटक हेरिएको
Shares
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी

सारांश

  • काठमाडौं ।
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगहरूमा भइरहेको विद्युत् समस्या सम्बोधन गर्ने बताउनु भएको छ।
  • नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको बधाई तथा शुभकामनामा उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो।

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगहरूमा भइरहेको विद्युत् समस्या सम्बोधन गर्ने बताउनु भएको छ।

नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको बधाई तथा शुभकामनामा उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो।

नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योग मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै नेपालका उद्योगहरूले माग अनुसार विद्युत् नपाएर समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५५० पशुलाई सुत्केरी भत्ता वितरण
५५० पशुलाई सुत्केरी भत्ता वितरण
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
खोरमा कौडा खेल्ने २४ पक्राउ
खोरमा कौडा खेल्ने २४ पक्राउ
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
लागू औषध सहित दुई जना प्रहरी फन्दामा
लागू औषध सहित दुई जना प्रहरी फन्दामा

तपाईंले छुटाउनुभयो कि?