उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली

सारांश

  • काठमाडौं, २० जेठ ।
  • नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा अाइतबार पदबहाली गरेका छन् ।
  • मन्त्रालयमा पोखरेललाइ प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले स्वागत गरेका थिए ।

काठमाडौं, २० जेठ । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा अाइतबार पदबहाली गरेका छन् ।

मन्त्रालयमा पोखरेललाइ प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गरेपछि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
राप्रपाद्वारा  पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
प्रम ओलीको डायलासिस
प्रम ओलीको डायलासिस
आज हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदै,
आज हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदै,
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
सानिमा बैंकको नयाँ योजना फेमिली सुपर सेभिङ खातामा १० लाखको दुर्घटना बीमा
सानिमा बैंकको नयाँ योजना फेमिली सुपर सेभिङ खातामा १० लाखको दुर्घटना बीमा
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा

तपाईंले छुटाउनुभयो कि?