उपेन्द्र यावद जीततर्फ, सप्तरी क्षेत्र नम्बर १ मा पनि फोरमकै अग्रता

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
उपेन्द्र यावद जीततर्फ, सप्तरी क्षेत्र नम्बर १ मा पनि फोरमकै अग्रता

सारांश

  • सप्तरी, मंसिर २३ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको जीत तर्फ अग्रसर हुनुभएको छ ।
  • प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्बर २ को आधा भन्दा धेरै मत गणना भइसक्दा उपेन्द्र यादवले ५ हजार भन्दा धेरै मतले अग्रता लिनुभएको छ ।
  • ५२ हजार ५ सय २२ मत खसेकोमा २९ हजार २ सय ३० मत गणना गरिसक्दा उपेन्द्र यादवले १२ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

सप्तरी, मंसिर २३ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको जीत तर्फ अग्रसर हुनुभएको छ ।

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्बर २ को आधा भन्दा धेरै मत गणना भइसक्दा उपेन्द्र यादवले ५ हजार भन्दा धेरै मतले अग्रता लिनुभएको छ ।
५२ हजार ५ सय २२ मत खसेकोमा २९ हजार २ सय ३० मत गणना गरिसक्दा उपेन्द्र यादवले १२ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादवले ७ हजार ३ सय ४० र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ५ हजार ३ सय ८० मत ल्याउनुभएको छ । सप्तरी क्षेत्र नम्बर १ मा पनि संघीय समाजवादी फोरमकै अग्रता छ ।

फोरमका डाक्टर सूर्यनारायण यादव ५ हजार २ सय ७५ मत सहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका देवनारायण साहले २ हजार ४ सय ४२ प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलले २ हजार ३ सय ९ मत ल्याउनुभएको छ ।

सप्तरी क्षेत्र नम्बर ३ मा भने नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ८ सय ५० मत ल्याउनुभएको छ । राष्ट्रिय जनता पार्टीका चन्द्रकान्त चौधरीले ७ हजार ४ सय २ मत ल्याउनुभएको छ । नेकपा एमालेका ताराकान्त चौधरीले ४ हजार १ सय २३ मत ल्याउनुभएको छ ।

यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांगे्रसको अग्रता छ । कांग्रेसका तेजुलाल चौधरीले १ हजार ४ सय ५२ मत ल्याउनुभएको छ भने राजपाका मृगेन्द्रकुमार सिंह यादवले १ हजार २ सय ६ र नेकपा एमालेका मोह्मद इसलाम मियाँले ८ सय १८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९३ प्रतिशत भूकम्प पीडितले पाए पहिलो किस्ताको ५० हजार
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की
नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै प्रदेश सरकार
महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै प्रदेश सरकार
घानाका पूर्व खेलाडी अगोगोको निधन
घानाका पूर्व खेलाडी अगोगोको निधन

तपाईंले छुटाउनुभयो कि?