एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित

सारांश

  • डडेल्धुरा, १३ फागुन, डडेल्धुरा आलिताल गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविरको आयोजनाले स्थानीय बासिन्दा हर्षित भएका छन् ।
  • जिल्ला सदरमुकाममा पाइने सम्पूर्ण सेवा आफ्नै घरदैलोमा पाएपछि आलिताल गाउँपालिका १ र २ वडाका स्थानीय सेवाग्राही दंग परेका हुन् ।
  • दुर्गमका साथै आर्थिक अभावका कारण जिल्ला सदरमुकाममा पाइने सेवा सुविधा लिनबाट वञ्चित भएकालाई उनकै घरदैलोमा एकै स्थानबाट सेवा दिनका लागि एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?