एक करोड मूल्यको पोशाक

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
एक करोड मूल्यको पोशाक

सारांश

  • एउटा पोशाकको मूल्य हजार, दश हजार वा एक लाखसम्म पर्ने सुनिएकै होला ।
  • तर, एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको पोशाकबाट कमैमात्रलाई जानकारी होला ।
  • फ्रान्समा बन्ने पोशाक एक करोड मूल्यभन्दा बढी पर्न जान्छ ।

एउटा पोशाकको मूल्य हजार, दश हजार वा एक लाखसम्म पर्ने सुनिएकै होला । तर, एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको पोशाकबाट कमैमात्रलाई जानकारी होला ।

फ्रान्समा बन्ने पोशाक एक करोड मूल्यभन्दा बढी पर्न जान्छ । उच्च कपडा निर्माता कम्पनि हउट कउटर एउटा यस्तो ब्रान्ड हो जसलाई फ्रान्सको उद्दोग मन्त्रालयले अनुमोदन गरेको छ । यसले उच्च व्यक्तिहरुका लागि कपडा उत्पादन गर्छ ।कपडा पृथक हुन्छ र एउटै डिआइनको मात्र एउटा मात्र पोशाक निर्माण गर्छ । हातले बनाइने कपडाको मूल्य एक लाख डलरभन्दा माथिको मूल्य सम्म पर्छ । उक्त कम्पनिमा कडा नियम छ र २० जनामात्र कर्मचारी छन् ।(एजेन्सी)

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?