एक महिलालाई छुरा हानेर हत्या

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
एक महिलालाई छुरा हानेर हत्या

सारांश

  • काठमाडौं ।
  • सुनसरीको इटहरीमा माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।
  • इटहरी महनागरपालिका ४ माखिममा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । सुनसरीको इटहरीमा माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । इटहरी महनागरपालिका ४ माखिममा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सोनियाका श्रीमान् विदेशमा छन् । किन हत्या गरे भन्ने बारेमा इलाका प्रहरी कार्यालय इटहरीले राइलाई पक्रेको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
सुनील ग्रोवरको सार्वजनिक भएको संघर्षको कथा, ५०० कमाउथे प्रति महिना
सुनील ग्रोवरको सार्वजनिक भएको संघर्षको कथा, ५०० कमाउथे प्रति महिना
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग
सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग
बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्
बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्

तपाईंले छुटाउनुभयो कि?