एक लाख घुस सहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
एक लाख घुस सहित पक्राउ

सारांश

  • काठमाडौ १६,मंसीर ।
  • गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा.
  • तारानाथ पौडेल लाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।

काठमाडौ १६,मंसीर । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेल लाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत  ११ औं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

उनलाई आइतबार साँझ ६ बजे पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश
आठौँ खेलकूदलाई गर्मीको चुनौती
आठौँ खेलकूदलाई गर्मीको चुनौती
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?

तपाईंले छुटाउनुभयो कि?