ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
५० पटक हेरिएको
Shares
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी

सारांश

  • काठमाडौं, १९ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक भेटवार्ता जारी छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटर्वार्तामा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माको पनि सहभागिता रहेको छ ।

काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटर्वार्तामा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माको पनि सहभागिता रहेको छ । पौडेल र शर्मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दा भएको पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका नेता हुन् ।

त्यतिवेला दुवै पार्टीबाट ओली र दाहालसँगै पौडेल र शर्माको पनि हस्ताक्षर रहेको थियो । नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट ओलीलाई राजीनामा दिन माग गरेसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । बैठक भोलि विहान ११ बजे बस्नेगरि हिजो स्थगित् भएको छ । बैठक बस्नुअघि नै अध्यक्षद्धय ओली र दाहालबीच सहमति खोज्ने प्रयासस्वरुप आजको भेटवार्ता भैरहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन_मेयर शाक्य
जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन_मेयर शाक्य
अनुष्का शर्मा र विराट कोहलीको रोमान्टिक फोटो
अनुष्का शर्मा र विराट कोहलीको रोमान्टिक फोटो
निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
Experience the Casino Bonus by Playing Casino Online For Free
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
जिसस चितवनको चुनाव आज, एमाले–कांग्रेस भिड्दै
जिसस चितवनको चुनाव आज, एमाले–कांग्रेस भिड्दै

तपाईंले छुटाउनुभयो कि?