ओली-प्रचण्ड भेट, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ११, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ११ असोज ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे छलफल भएको बुझिएको छ ।

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक डाक्नु अघि ओली प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ । कुरा मिल्ने वित्तिकै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा ओली पुगेका छन् । उनले पार्टीमा पुर्नगठनको मापदण्ड समेत तयार गरेर पार्टीमा छलफलका लागि पेश गरेका छन् ।

ओली र प्रचण्डबीच कुरा मिले दशैं अगावै मन्त्रिपरिषद् पुर्नगठन हुनेछ ।

(https://www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी
‘चमत्कार’ बाट उपचारको दाबी गर्ने यी विवादास्पद भारतीय को हुन्
‘चमत्कार’ बाट उपचारको दाबी गर्ने यी विवादास्पद भारतीय को हुन्
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
अझै सञ्चालनमा आएन बसपार्क
अझै सञ्चालनमा आएन बसपार्क
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
पीडित विद्यार्थीले बनाए भूकम्पको वास्तविक चित्र
पीडित विद्यार्थीले बनाए भूकम्पको वास्तविक चित्र
डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित
डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित