कञ्चनपुरमा, मोटरसाइकल दुर्घटनामा मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
कञ्चनपुरमा, मोटरसाइकल दुर्घटनामा मृत्यु

सारांश

  • कञ्चनपुर, ५ कात्तिक पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०.
  • १५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
  • इलाका प्रहरी कार्यालय झलारीका अनुसार अनियन्त्रित रुपमा रहेको मोटरसाइकल सडक छेउको नालीमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो ।

कञ्चनपुर, ५ कात्तिक पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०.१५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार अनियन्त्रित रुपमा रहेको मोटरसाइकल सडक छेउको नालीमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो ।

मोटरसाइल चालक २० वर्षीय कपिल चौधरी गम्भीर घाइते भएकामा महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?