कपिल शर्मालाई पुत्री लाभ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २४, २०७६
|
|
४० पटक हेरिएको
Shares
कपिल शर्मालाई पुत्री लाभ

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

मुम्बई। चर्चित कमेडियन कपिल शर्मा छोरीका पिता बनेका छन्। कपिलकी पत्नी गिन्नी चतरथले छोरीलाई जन्म दिएको भारतीय संचारमाध्यमले जनाएका छन्। कपिलले ट्विट गर्दै आफू छोरीको पिता बनेको जानकारी दिएका हुन्। उनले लेखेका छन्–हामीलाई छोरी प्राप्त भएको छ। तपाइँहरुको आर्शीवादको आवश्यक छ। जय माता दी।’ कपिलले यस्तो ट्विट गरेपछि उनलाई सबैलाई बधाइ दिइरहेका छन्।

कपिलले यो ट्विट मंगलबार बिहान साढे तीन बजे गरेका हुन्। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडूले कपिललाई बधाइ दिएका छन्। कपिल र गिन्नीबीच गत वर्ष १२ डिसेम्बरमा जालन्धरमा विवाह भएको थियो। कपिल र गिन्नीले दिल्ली र मुम्बईमा रिसेप्शन दिएका थिए।

कपिलको विवाहमा बलिउड र टेलिभिजन जगतका कयौं कलाकार उपस्थित भएका थिए। कपिल र गिन्नी कलेजदेखिका साथी थिए। पहिला दुवैका परिवार विवाहका लागि राजी थिएनन्। तर पछि उनीहरुले सहमति जनाए। २०१७ मा जब कपिलको राम्रो अवस्था थिएन, तब उनलाई गिन्नीले सम्हालेकी थिइन.। यो कुराको जानकारी कपिलले एक अन्तर्वातामा दिएका थिए। त्यो बेला गिन्नी मै आफ्नो जीवन साथी बन्न लायक रहेको आफूलाई लागेको जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा
प्रदेश नं १ को नाम ‘कोशी’ कायमः आज सार्वजनिक बिदा
प्रदेश नं १ को नाम ‘कोशी’ कायमः आज सार्वजनिक बिदा
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी
चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित
अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित