कसले निकाल्यो म्यादी प्रहरी सम्बन्धी नक्कली सूचना ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
३१ पटक हेरिएको
Shares
कसले निकाल्यो म्यादी प्रहरी सम्बन्धी नक्कली सूचना ?

सारांश

  • स्थानिय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक ‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सुचना प्रकाशित नभएको नेपाल प्रहरीले जनाएको छ ।
  •   नेपाल प्रहरीले बिहीबार एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना प्रकाशन नगरेको जनाएको छ ।
  • नेपाल प्रहरीले जारी गरेको वज्ञप्तिमा भनिएको छ, ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित÷प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ ।

स्थानिय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक ‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सुचना प्रकाशित नभएको नेपाल प्रहरीले जनाएको छ ।  नेपाल प्रहरीले बिहीबार एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना प्रकाशन नगरेको जनाएको छ ।

नेपाल प्रहरीले जारी गरेको वज्ञप्तिमा भनिएको छ, ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित÷प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ । ’

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतले अनुदान सहयोग दिने
बेलायतले अनुदान सहयोग दिने
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा
सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
उपप्रधानमन्त्रीसँग राजदूत सिंहको भेटवार्ता
ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान
ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
गाउँले दूषित पानी पिउन बाध्य
गाउँले दूषित पानी पिउन बाध्य

तपाईंले छुटाउनुभयो कि?