काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने

सारांश

  • काठमाडाैँ, १३ माघ ।
  •  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ ।
  • केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले माघ २१ गते  ७७ जिल्लामा विरोध प्रदशन  गर्ने निर्णय गरेको हो ।

काठमाडाैँ, १३ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले माघ २१ गते  ७७ जिल्लामा विरोध प्रदशन  गर्ने निर्णय गरेको हो ।

आफुहरुको विरोधका बाबजुद पनि सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनका अनुसार पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय भएको छ । बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित
बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
साउन १५ गते बिहिवारको राशिफल यस्तो छ
साउन १५ गते बिहिवारको राशिफल यस्तो छ
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)

तपाईंले छुटाउनुभयो कि?