कांग्रेस नेता केसीले दिए चर्को चेतावनी

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ५, २०७६
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी अप्रजातान्त्रिक विधेयक फिर्ता नलिए त्यसका विरुद्ध सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
  • रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी अप्रजातान्त्रिक विधेयक फिर्ता नलिए त्यसका विरुद्ध सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए ।

मिडिया काउन्सिल सम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको बताउँदै सरकार गठन भएको १५ महिना पुगेको बताए । यो सरकारले नियन्त्रणमुखी प्रवृत्ति अपनाएको दाबी गरे ।

विधेयकका प्रावधान छन अरे, जसमा पत्रकारलाई १५ वर्षसम्मको कैद र एक करोडसम्मको जरिवाना राखिएको छ । हामी यो विधेयकको विपक्षमा छौं उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
Exactly what is a Mail Purchase Bride? — Facts And Fiction On this Crazy Dating Service
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै
झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
अहिलेसम्म कति नेपालीले अमेरिकी नागरिकता पाए ?
अहिलेसम्म कति नेपालीले अमेरिकी नागरिकता पाए ?
उपसभामुखलाई राजिनामा गराइदै, को बन्ला नयाँ सभामुख ?
उपसभामुखलाई राजिनामा गराइदै, को बन्ला नयाँ सभामुख ?

तपाईंले छुटाउनुभयो कि?