कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
५३ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ।
  • बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने?

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा आगामी दिनमा संसदमा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए।

आजको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक हिजो दिउँसो बसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
टान निर्वाचन : को हुन् नवराज दाहाल ?
टान निर्वाचन : को हुन् नवराज दाहाल ?
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
मिस टुरिजम–२०१७ को आवेदन खुल्ला, फाइनल कात्तिक १८ मा हुने
मिस टुरिजम–२०१७ को आवेदन खुल्ला, फाइनल कात्तिक १८ मा हुने
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
माफी माग परराष्ट्रमन्त्री ज्ञवाली !
माफी माग परराष्ट्रमन्त्री ज्ञवाली !

तपाईंले छुटाउनुभयो कि?