काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५९ पटक हेरिएको
Shares
काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने

सारांश

  • काठमाडौं जिल्लाको मतगणना भोलि मात्र सुरु हुने भएको छ ।
  • भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने सहमति कायम भएको छ ।
  • मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने भएको हो ।

काठमाडौं जिल्लाको मतगणना भोलि मात्र सुरु हुने भएको छ । भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने सहमति कायम भएको छ ।

मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने भएको हो ।

काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र छन् । ती सबैको मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

भोली बिहान देखी काठमाडौंको मतगणना हुने
काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४  –   राष्ट्रिय सभागृह, भृकुटीमण्डप
क्षेत्र नम्बर ५ र ७  –  सहकारी विकास विभागको तालिम केन्द्र, बानेश्वर
क्षेत्र नम्बर ६  –  जिल्ला समन्वय समितिको हल, बबरमहल
क्षेत्र नम्बर ९ र १०  –  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिराले महाकाली राजमार्ग अवरुद्ध
पहिराले महाकाली राजमार्ग अवरुद्ध
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
सेनाको हेलिकप्टर खरिदमा अनियमितता भेटियो
सेनाको हेलिकप्टर खरिदमा अनियमितता भेटियो
दुई दिनपछि विद्युत् सेवा
दुई दिनपछि विद्युत् सेवा
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
लामा नेतृत्वको टिम आरोहीहरुको हकहितमा काम गर्ने टिम हो : राजेन्द्र सापकोटा
लामा नेतृत्वको टिम आरोहीहरुको हकहितमा काम गर्ने टिम हो : राजेन्द्र सापकोटा
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले

तपाईंले छुटाउनुभयो कि?