काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०७४
|
|
१२५८ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता

सारांश

  • काठमाडौं उपत्यकाका विभिन्न चार नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले अग्रता लिँदा एमालेले पनि चारै नगरपालिकामा अग्रता लिएको छ।
  • कागेश्वरी, चन्द्रागिरि, गोकर्णेश्वर र टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
  • कीर्तिपुर, दक्षिणकाली, बुढानीलकण्ठ र शंखरापुरमा एमालेले अग्रता लिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न चार नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले अग्रता लिँदा एमालेले पनि चारै नगरपालिकामा अग्रता लिएको छ।

कागेश्वरी, चन्द्रागिरि, गोकर्णेश्वर र टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कीर्तिपुर, दक्षिणकाली, बुढानीलकण्ठ र शंखरापुरमा एमालेले अग्रता लिएको छ।

कागेश्वरीमा कांग्रेस उम्मेदवारले ३७२ र एमाले उम्मेदवारले २१५ मत ल्याएका छन्। चन्द्रागीरीमा कांग्रेसले ४६६ र एमालेले २८१ मत ल्याएका छन्। गोकर्णेश्वर नगरपालिकामा कांग्रेस १२१ र एमाले १०९ मत छ। टोखामा कांग्रेसको ४५९ र एमालेको ४२६ मत छ।

शंखरापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ। नेकपा एमालेले ७४८, माओवादीले ५१६ र कांग्रेसले ३४८ मत ल्याएका छन्।

बुढानीलकण्ठ नगरपालिका एमाले उम्मेदवारले ८७९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसले ५५५ र माओवादी केन्द्रले २४८ मत ल्याएको छ।

दक्षिणकालीमा एमाले ३९२ र कांग्रेसको १७२ मत छ भने शंखरापुरमा एमालेको ७४८ र माओवादीको ५१६ मत छ। कांग्रेसको ३४८ मत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन  बिदा
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन बिदा
भुटानि प्रधानमन्त्रिले लिए सपथ
भुटानि प्रधानमन्त्रिले लिए सपथ
पिरतीको  परिभाषा…
पिरतीको परिभाषा…
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
पोखरामा मासु पसल अनुगमन, सबै मापदण्ड विपरी सञ्चालन
पोखरामा मासु पसल अनुगमन, सबै मापदण्ड विपरी सञ्चालन

तपाईंले छुटाउनुभयो कि?