किन गरियो ८  अर्ब रुपैयाँको परियोजना अस्वीकृत!

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ८, २०७५
|
|
६० पटक हेरिएको
Shares
किन गरियो ८  अर्ब रुपैयाँको परियोजना अस्वीकृत!

सारांश

  • काठमाडौं – नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ ।
  • उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो ।
  • ८  अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम) मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।

काठमाडौं – नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ ।

उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो ।

८  अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम) मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।

मन्त्रालयअन्तर्गतको सहजीकरण समितिले उक्त आयोजनाको फाइल समाज कल्याण परिषदमै फिर्ता गरिदिएको छ ।

समाचारमा लेखिएको छ, प्लानले चाइल्ड ‘सेन्टर्ड कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट’को दोस्रो चरणका लागि ८ अर्ब रुपैयाँको कार्यक्रम प्रस्ताव गरेको थियो ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
एक सातादेखि बालिका बेपत्ता
एक सातादेखि बालिका बेपत्ता
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन
चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा
फस्टाउँदै जुजु धौ व्यवसाय
फस्टाउँदै जुजु धौ व्यवसाय

तपाईंले छुटाउनुभयो कि?