किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, माघ ५ । प्रदेश प्रमुखहरुको शपथ समारोहमा राष्ट्रपति निवास शितल निवासमा निजी सञ्चार माध्यममा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न नदिए पछि आक्रोशित भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ समारोहमा भित्र छिर्न दिएपछि फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो ।

आफूहरूलाई राष्ट्रपति कार्यालयमा अपमानपूर्ण व्यवहार गरेको भन्दै एक निजी मिडियाका फोटो पत्रकारले फोटो खिच्न नदिने थियो भने किन भित्र छिराउनू ? भन्दै आक्रोश पोखेका छन् ।

समारोहमा सरकारी सञ्चारमाध्यमबाहेक अरू कोही पनि पत्रकारलाई फोटो खिच्न प्रतिबन्ध लगाइएका थियो ।

तस्बिर : नारयण वाग्ले

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    MB Chetri

    Rastpati kun januwar ho prakar lae samn garn najane

    Comment Author

    Keshav Neupane

    थुतेर फ्याक्ने मान्छे नभयर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?