कुकुरको अपहरणमा करोडौ फिरौती मागे

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १४, २०७६
|
|
४० पटक हेरिएको
Shares
कुकुरको अपहरणमा करोडौ फिरौती मागे

सारांश

  • मानिसको बच्चा अपहरण गरी फिरौती मागेको सुनैकै हो ।
  • तर, यहाँ कुुकुरलाई अपहरण गरेर १० लाख फिरौती मागेका थिए ।
  • जाँय ब्रोचेरटको पालेको कुकुर ७ डिसेम्बरबाट हराएको थियो ।

मानिसको बच्चा अपहरण गरी फिरौती मागेको सुनैकै हो । तर, यहाँ कुुकुरलाई अपहरण गरेर १० लाख फिरौती मागेका थिए ।
जाँय ब्रोचेरटको पालेको कुकुर ७ डिसेम्बरबाट हराएको थियो ।
कुकुर हराएपछि उनले निकै खोजी गरेपछि भेटिएको थिएन् । उनले आफ्नो कुकुर भेट्टाउनेलाई तीन लाख ५० हजार रुपियाँ घोषणा गरेका थिए तैपनि, कुकुर भेटिएको थिएन् ।
अचानक एकदिन जाँयलाई फोन आयो । उनको कुकुर पाउनका लागि १३ हजार पाउंड वा लगभग १६ लाख रुपियाँ माग राखेका थिए । पैसा नदिएमा कुकुरलाई फाँसी दिने पनि बताएका थिए ।

घटनाको बारेमा जाँयको परिवारले स्थानीय मिडियालाई जानकारी नदिनु भन्दै फोनमा धम्की दिएका थिए । हालसम्म जाँयको परिवारलाई ती अपहरणकारीले सत्य वा झुट बोलिरहेको भन्ने नै आशंका लागीरहेको बताएका छन् ।

उक्त परिवारले अपहरणकारीलाई सम्झाउन धेरै कोशिश गरेपनि मानिरहेका थिएनन् । कुकुरको फिर्ता ल्याउनको लागी जाँय परिवारले फेसबुक पेज बनाएका छन् । यीनीहरुले अपहरणकारीले मागेको जति पैसा दिन नसक्ने बताइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
बाजुराका एक बालकमा कालाजार भेटियो
बाजुराका एक बालकमा कालाजार भेटियो
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम !
यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम !
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८-०ले पराजित
एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८-०ले पराजित
तालबाराही मन्दिर पुनःनिर्माण थालियो
तालबाराही मन्दिर पुनःनिर्माण थालियो
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल

तपाईंले छुटाउनुभयो कि?