यस्तो अवस्थामा कुकुर हर्षका आँसुले रुन्छन

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १४, २०७९
|
|
५६ पटक हेरिएको
Shares
यस्तो अवस्थामा कुकुर हर्षका आँसुले रुन्छन

सारांश

  • हामी कहिले काही कुकुरले आँसु झारेको देख्न सक्छौ तर कुकुरले किन आसु खसायो भनेर हामीलाई थाहा नहुन पनि सक्छ ।
  • हामी सोभैm हिसावमा सोच्छौ कि कुकुरलाई केही पीडा भयो या विरामी भयो तर जापानमा गरिएको एक अध्ययनले फरक निष्कर्ष निकालेको छ ।
  • कुकुर पिडामा मात्र होइन हर्ष र खुसीमा पनि आँसु खसाल्ने गर्छन ।

हामी कहिले काही कुकुरले आँसु झारेको देख्न सक्छौ तर कुकुरले किन आसु खसायो भनेर हामीलाई थाहा नहुन पनि सक्छ । हामी सोभैm हिसावमा सोच्छौ कि कुकुरलाई केही पीडा भयो या विरामी भयो तर जापानमा गरिएको एक अध्ययनले फरक निष्कर्ष निकालेको छ । कुकुर पिडामा मात्र होइन हर्ष र खुसीमा पनि आँसु खसाल्ने गर्छन ।

आफ्नो मालिकसँग पुनर्मिलन हुँदा कुकुरहरू हर्षका आँसुसाथ रुन सक्ने जापानमा गरिएको एउटा सानो अध्ययनले जनाएको छ।
वैज्ञानिकहरूका अनुसार आत्मीयताको भाव विकास गराउने अक्सिटोसिन हार्मोन विकसित हुँदा कुकुरहरू ुहर्षको आँसुु रुन्छन्।

जनावरको व्यवहार अध्ययन गर्ने यूकेकी एकजना विज्ञले कुकुरको भावना वास्तविक भए तापनि त्यसबारे विस्तृतमा बुझ्ने काम अझै धेरै बाँकी रहेको बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?