महरालाई अझै ३ दिन थुन्न अनुमति

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
महरालाई अझै ३ दिन थुन्न अनुमति

सारांश

  • महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुन्नलाई अदालतले अनुमति दिएको छ।
  • महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि आज अदालत लगिएको थियो ।
  • हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस भएको थियो ।

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुन्नलाई अदालतले अनुमति दिएको छ। महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि आज अदालत लगिएको थियो । हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस भएको थियो । महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । उता, सरकारी वकिल उमाकान्त पौडेलले बहस गरेका थिए । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
रकम असुली गरेको आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए
रकम असुली गरेको आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै
अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु
अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी
हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी
सोलुखुम्बुमा माओवादीका सुरवीर विजयी ; सुरविरलाई नजिकबाट चिन्नुहोस्
सोलुखुम्बुमा माओवादीका सुरवीर विजयी ; सुरविरलाई नजिकबाट चिन्नुहोस्