कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
३६ पटक हेरिएको
Shares
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

सारांश

  • विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।
  • संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ ।
  • संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।

संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रबार मिडियासँग यस्तो जनाएका हुन् ।

निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए । कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यसवाहेक सबै मुलुकलाई महामारीका बेला आफ्नो अर्थतन्त्र व्यवस्थित बनाउन पनि डब्लूएचओले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
सिन्दुरले रङ्गियो मध्यपुरथिमि
सिन्दुरले रङ्गियो मध्यपुरथिमि
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो ः नेता केसी
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो ः नेता केसी
ताप्लेजुङ दुर्घटना अपडेटः घाइते दुई जनालाई उपचार गर्न काठमाडौं लगियो
ताप्लेजुङ दुर्घटना अपडेटः घाइते दुई जनालाई उपचार गर्न काठमाडौं लगियो
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए
गुन्द्रुक पनि चीनबाट आउँदो रहेछ !
गुन्द्रुक पनि चीनबाट आउँदो रहेछ !