क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा

सारांश

  • एजेन्सी, ३० फागुन ।
  • क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउकी पत्नी सोफी ग्रेगोइरी ट्रडिउलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
  • पत्नीलाई संक्रमित भएपछि दम्पत्ति दुई हप्ताका लागि निवासमै रहने भएका छन् ।

एजेन्सी, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउकी पत्नी सोफी ग्रेगोइरी ट्रडिउलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । पत्नीलाई संक्रमित भएपछि दम्पत्ति दुई हप्ताका लागि निवासमै रहने भएका छन् ।

सीएनएनका अनुसार कोरोना भाइरसको लक्षण भेटिएपछि ट्रडिउलाई परीक्षण गरिएको थियो । त्यस क्रममा उनलाई संक्रमण पत्ता लागेको थियो ।

यसैगरी आर्सनलका म्यानजेर मिकेल अर्टेटा र चेल्कीका खेलाडी क्यालुम हुडसन अडोईलाई पनि भाइरसको संक्रमण भएको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोलसोनेरोका सहयोगीलाई कोरोनाको संक्रमण भेटिएपछि राष्ट्रपतिको समेत परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए
शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए
मच्छड संस्कृति: झुलभित्र र बाहिर (हास्यव्याङग्य)
मच्छड संस्कृति: झुलभित्र र बाहिर (हास्यव्याङग्य)
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी

तपाईंले छुटाउनुभयो कि?