क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद

सारांश

  • काठमाडौं ।
  • प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो अवैध रुपमा ल्याइएको सुन बरामद गरेको छ ।
  • प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइए पनि पुष्टि भने हुन सकेको छैन ।

काठमाडौं । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो अवैध रुपमा ल्याइएको सुन बरामद गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइए पनि पुष्टि भने हुन सकेको छैन । चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखिएको छ ।

बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो । मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो ।

क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाको टोलीले गएराति ८८ किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।

अघिल्लो सातामात्रै प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित
दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै
विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
पाँच किलो ट्युमरको शल्यक्रिया
पाँच किलो ट्युमरको शल्यक्रिया
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
विश्वकपसम्म फिट हुन्छु : नेयमार
विश्वकपसम्म फिट हुन्छु : नेयमार
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड

तपाईंले छुटाउनुभयो कि?