खै त ! प्रधानमन्त्री, मन्त्रीज्यूहरुको सम्पत्ति

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
खै त ! प्रधानमन्त्री, मन्त्रीज्यूहरुको सम्पत्ति

सारांश

  • सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् ।
  • कानुन्तः सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
  • सार्वजनिक नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ ।

सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

कानुन्तः सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सार्वजनिक नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ ।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन मान्नपर्ने प्रशासनविद् काशीराज दाहालको भनाई रहेको छ ।

सरकारमा बस्नेहरुको सदाचार र पारदर्शिताको लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ, उनले भने ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
१८ जिल्लामा अत्यावश्यक बाहेका सबै सेवा बन्द
कहिले आउला त मेलम्ची !
कहिले आउला त मेलम्ची !
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने आफैले गरेको फैसला प्रधानन्यायधीशले सच्याउलान् ?
पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने आफैले गरेको फैसला प्रधानन्यायधीशले सच्याउलान् ?

तपाईंले छुटाउनुभयो कि?