खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप

सारांश

  • २३ मंसिर, दिक्तेल ।
  • खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।
  • खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी बिजयी भएका छन् ।

२३ मंसिर, दिक्तेल । खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।

खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती बजियमले २२ हजार ६१२ मत प्राप्त गरेकी छन् । बिशाल भट्टराई यसअघि खोटाङ क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए ।

प्रदशेसभातर्फ पनि क्षेत्र नम्बर १ मा एमालेका राजन राई १८ हजार ९३३ मतका साथ बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका सुवास पोखरेलले १३ हजार ४११ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ माओवादीका रामकुमार राई १८ हजार ३७२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बिष्णुकुमार राईले १२ हजार ७२३९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस
काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस
११ बर्षीया  निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी
११ बर्षीया निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी
एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी
लागुऔषध सहित शुक्रबार एक जना पक्राउ
लागुऔषध सहित शुक्रबार एक जना पक्राउ
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
प्रदेश ५ का  १२ जिल्लामा  नेकपाकाे भागबण्डा मिल्याे
प्रदेश ५ का १२ जिल्लामा नेकपाकाे भागबण्डा मिल्याे
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !

तपाईंले छुटाउनुभयो कि?