गाईमा चढेर आईन दुलही

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ३, २०७६
|
|
५० पटक हेरिएको
Shares
गाईमा चढेर आईन दुलही

सारांश

  • आज सम्म हामीले विवाहमा दुलहीको विदाईमा कारमा वा डोलीमा बसेर गएको देखिन्छ ।
  • तर चीनमा भने अचम्मको घटना भएको छ ।
  • चीनमा आफ्नो विवाहमा गाईमा चढेर दुलाहा दुलही घर गएका छन् ।

आज सम्म हामीले विवाहमा दुलहीको विदाईमा कारमा वा डोलीमा बसेर गएको देखिन्छ । तर चीनमा भने अचम्मको घटना भएको छ । चीनमा आफ्नो विवाहमा गाईमा चढेर दुलाहा दुलही घर गएका छन् ।

३७ वर्षकी झेग फु की यह ख्याहिश र उनको दुलाहा गाईमा चढेर दुलाहाको घर गएका हुन् । चीनमा प्रेम दिवसको दिनमा गाईमा बसेको सुन्दर युवतीको फोटो खुव तारीफ गर्छन् । यही इच्छा पुरा गर्न यो जोडीले कालो गाई माथी बसेर आफ्नो घर गएका हुन् । आफ्नो पतिको इच्छा पुरा गर्नका लागि यसरी दुलाहाको घर गएका हुन् । यो दृष्य हेर्नको लागी खुव भिड लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि….
भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि….
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ
सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ
सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग

तपाईंले छुटाउनुभयो कि?